Rule 10
सर्वेक्षण प्रतिवेदन पेश गर्नुपर्ने
नियम ८ वा ९ बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तिले आफूले गरेको सर्वेक्षणको काम सकेको तीस दिनभित्र तीन प्रति प्रतिवेदन विद्युत विकास विभाग समक्ष पेश गर्नुपर्नेछ ।